विमान

इण्डोनेसियामा बेपत्ता विमान समुद्रमा खसेको आशंका

२६ पुस २०७७ इण्डोनेसिया । इण्डोनेसियामा बेपत्ता यात्रुबाहक विमान समुद्रमा दुर्घटना भएको बताइएको छ । इण्डोनेसियाको राजधानी जाकार्ताबाट ६२ यात्रुसहित उडेको विमान केहीबेरमै सम्पर्कविहीन भएको थियो । दुर्घटनामा परेको विमान समुद्रको १० हजार फिट मुनि पुगेको अधिकारीहरुले बताएका छन्...

भारतको केरलामा भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु

२४ साउन, २०७७ केरला । भारतको केरलामा विमान दुर्घटना हुँदा २ पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुबईबाट आएको एअर इण्डिया एक्सप्रेस विमान दक्षिण भारतको केरलास्थित कोझिकोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो। अवतरणको क्रममा शुक्रबार राति स्थानीय समय अनुसार...

युएईमा रहेका नेपाली लिएर आज तीन वटा विमान नेपाल आउँदै

७ असार, २०७७ काठमाडौं । युएईमा रहेका नेपालीलाई लिएर आज ३ वटा उडान हुँदैछन् । आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले उडान भर्न लागेका हुन् । हिमालय एयरलाइन्स आबुधावीबाट १ सय ५१ जना नेपाली लिएर उडिसकेको छ...