विद्युतीय

विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउने साझा यातायातको तयारी

१० फागुन २०७७ काठमाडौं । साझा यातायातले विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउने भएको छ । डेढ वर्षअघि रोकिएकै अवस्थाबाट साझाले विद्युतीय बस किन्ने प्रक्रिया अघि बढाउने भएको हो । सरकारले फिर्ता लिएको ३ अर्ब रुपैयाँ फेरि साझालाई नै...

विद्युतीय बस किन्ने जिम्मा फेरि साझालाई नै दिने सरकारको तयारी

२८ माघ २०७७ काठमाडौं । सरकारले विद्युतीय बस किन्न फेरि साझा यातायातलाई नै जिम्मा दिने तयारी गरेको छ । सरकारले शेयरको रुपमा ३ अर्ब नै साझासँग रहने र उसले क्षमता अनुसार खर्च गर्दै जानसक्ने गरी अख्तियारी दिने योजना बनाएको...

नेपाली बजारमा भारतीय कम्पनीका दुई प्रकारका विद्युतीय स्कुटर

२५ माघ २०७७ काठमाडौं । ह्वाइट लोटस मोर्टरले दुई प्रकारका विद्युतीय स्कुटर नेपालमा भित्राएको छ । भारतीय कम्पनी प्युरो इभीका इपीलुटो सेभन जी र इन्ट्रान्स एइओ स्कुटर बजारमा ल्याएको हो । नेपाली उपभोक्तालाई मध्य नजर गर्दै वातावरणमैत्री र इन्धनको...

कुलेश्वर फलफूल बजारमा विद्युतीय माध्यमबाट भुक्तानी सेवा शुरु

१६ माघ २०७७ काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा आजदेखि विद्युतीय माध्यमबाट रकम भुक्तानी सेवा शुरु भएको छ । नबिल बैंकले यो फलफूल बजारमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । गर्भनर महाप्रसाद अधिकारीले क्यूआर कोडमार्फत फलफूल...

अनलाइनमार्फत विद्युतीय सामान विक्रीका नाममा ठगी गर्ने दुई जना पक्राउ

४ माघ २०७७ ललितपुर । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान विक्री गर्ने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका २ जनालाई आज सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरेर ठगी गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो...

काठमाडौं–रक्सौल विद्युतीय रेलमार्गको डीपीआर तयार गर्न भारतीय कम्पनीलाई अनुमति

२२ मंसिर, २०७७ काठमाडौं । सरकारले काठमाडौं-रक्सौल विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङकर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन...

नगद लेनदेन घट्दै: ३ महिनामा ६३ खर्बको विद्युतीय कारोबार (भिडियोसहित)

२० मंसिर, २०७७ काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि भएको देखाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ६३ खर्ब रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको छ । यसले नगदको कारोबार घट्दै...

चार लाख शब्द समावेश भएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक

५ मंसिर, २०७७ काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी...

विद्युतीय शवदाह गृहमा अन्त्येष्टिको चाप बढ्यो (भिडियोसहित)

२० कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण मृतकको संख्या बढ्दै गएको छ । काठमाडौं आसपासका मृतकको काठमाडौंमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिदै आएको छ । आर्यघाटको शवदाहगृहमा अहिले चाप ह्वात्तै बढेको छ । पशुपतिमा रहेको यो विद्युत...

कोरोनाले फस्टाएको विद्युतीय भुक्तानी : ३ महिनामा कारोबार १२ गुणा बढ्यो (भिडियोसहित)

११ भदौ, २०७७ काठमाडौं । विद्युतीय भुक्तानी कारोबारमा लकडाउनको सकारात्मक प्रभाव परेको छ । लकडाउन सुरु भएपछिका तीन महिनामा विद्युतीय भुक्तानीको कारोबार १२ गुणाले बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । चैत महिनामा ९ खर्ब १५ अर्ब रुपैयाँ बराबरको...