विज्ञापन

विज्ञापन क्षेत्रका विकृति र विसङ्गति अन्त्य गर्ने अध्यक्ष हुमागाईंको दाबी (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य गर्ने बताउनुभएको छ । विज्ञापन बोर्डको कार्यालय बबरमहलमा कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाईंले विज्ञापन क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोर्डको प्रमुख...

सरकारबाट विज्ञापन बोर्ड गठनः पाँच जना सदस्य नियुक्त

१५ मंसिर, २०७७ काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीति(निर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्कर...

आजदेखि विदेशी च्यानलमा विज्ञापनरहित प्रशारण (क्लिन फिड) लागू हुने

७ कात्तिक, २०७७ काठमाडौं । नेपालमा आजदेखि विदेशी च्यानलमा विज्ञापनरहित प्रशारण (क्लिनफिड) लागू हुने भएको छ। सरकारले कात्तिक ७ गतेसम्म विदेशी च्यानल क्लिन फिड अर्थात बिना विज्ञापन हुनैपर्ने बताएको छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन...

विदेशी च्यानल आगामी कात्तिक ७ सम्म विज्ञापनमुक्त भइसक्नुपर्छः सञ्चार मन्त्रालय

२८ असोज, २०७७ काठमाडौं । सरकारले नेपालमा प्रसारण हुने सबै विदेश च्यानलले आगामी कात्तिक ७ गतेसम्ममा विज्ञापनमुक्त हुनैपर्ने बताएको छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ अनुसार विदेशी टेलिभिजन च्यानललाई कात्तिक ७ गतेसम्म क्लिन फिड...