वायु

वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै

२५ चैत २०७७ बागमती । दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषणको जोखिम बढेपछि हेटाँैडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा...

पानी परेपछि पनि किन सफा भएन वातावरण र वायु ? (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । पछिल्ला केही दिनमा देशभर नै वायुप्रदुषण बढेको छ । पानी परेपछि पनि काठमाडौं उपत्यकामा वायु प्रदुषण धेरै घटेको छैन । वायु प्रदुषण घटाउन तत्काल कदम नचाले अवस्था निकै चुनौतिपूर्ण हुने वातावरण विज्ञले चेतावनी दिएका...

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

२० फागुन २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा...

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना कमै

२८ माघ २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र...

पश्चिमी वायुको प्रभावका कारण उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

२० पुस २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौं उपत्यकासहित मध्य र पश्चिम क्षेत्रमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यका आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका...

पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना

११ मंसिर, २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा...

पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना

१० मंसिर, २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही...