लिड्स युनाइटेड

प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी

७ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा लिड्सले रेलिगेशन जोनको फूलह्याममाथि २–१ गोलको जित निकालेको हो । अवे मैदानमा लिड्सले २९औं मिनेटमा पेट्रिक बामफोर्डको गोलसँगै...

प्रिमियर लीगमा साउथह्याम्टनविरुद्ध लिड्स युनाइटेडको सहज जित

१२ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेडले सहज जित निकालेको छ । प्रिमियर लीग अन्तर्गत गएराति लिड्सले साउथह्याम्टनलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा लिड्सको जितमा प्याट्रिक बामफोर्ड, स्टुवार्ट डालस र राफिन्हाले गोल...

इंग्लिस प्रिमियर लीगमा क्रिष्टल प्यालेसविरुद्ध लिड्स युनाइटेड विजयी

२७ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी भएको छ । प्रिमियर लीगमा गएराति लिड्सले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको हो । घरेलु मैदानमा लिड्सले खेलको तेस्रो मिनेटमै ह्यारिसनको गोलबाट अग्रता बनाएको थियो ।...

इंग्लिस प्रिमियर लीगमा एष्टन भिल्लाविरुद्ध लिड्स युनाइटेडको जित

८ कात्तिक, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत लिड्सले एष्टन भिल्लालाई ३–० गोलले हराएको हो । भिल्लाको घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी भएपनि लिड्सले दोस्रो हाफमा तीन गोल...