
हिमालयन बैंकले गत वर्षको कमाइबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने
१५ मंसिर, २०७७ काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । हिमालयन बैंकको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनश शेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो...