
लागु औषध कारोवारमा संलग्न ९ जना पक्राउ
२ फागुन २०७७ काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध कारोवारमा संलग्न ९ जना जनालाई पक्राउ गरेको छ । लागू औषध ब्यरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागू...