लाख

महबाट रु २० लाख आम्दानी

३ चैत २०७७ काठमाडौं । कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त हुनुहुन्छ । कोहलपुर नगरपालिका–६ निवासी राणा र उहाँका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर...

किन आठ लाखको बिटा फ्याँकेर भागे गाउँपालिका अध्यक्ष ?

१८ फागुन २०७७ धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फालेर भागेका छन् । छिरेश्वर नगरपालिका वडा नम्वर ५ मा गाउँपालिकाको गाडीबाट ८ लाख...

स्रोत नखुलेको ४९ लाखसहित बाराबाट दुई जना पक्राउ

बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच...

मिटर ब्याजमा ठगीः ५ लाखको ऋण २५ लाख तिर्दा पनि ५० लाख बाँकी ! (भिडियोसहित)

१९ पुस २०७७ विराटनगर । कानूनले अवैध ठहर गरेको मिटर ब्याजीको धन्दा वर्षौंदेखि विराटनगरमा हुने गरेको खुलेको छ । यतिसम्मकी मिटरब्याजमा सर्वसाधारणले लिएको पैसाको सावा र ब्याज तिर्दा पनि धितोको सम्पत्ति साहुले फिर्ता नगर्दा ऋणी घर न घाटका भएका...

हराएको ७ लाख ४० हजार यसरी भेटियो

२३ मंसिर, २०७७ नेपालगन्ज । अटो रिक्सामा झोला छुट्दा ७ लाख ४० हजार हराएका दाङको घोराहीका दत्त नागलाई २४ घन्टा नपुग्दै बाँके प्रहरीले रकम फेला पारेर बुझाएको छ । नेपालगन्जमा अटो रिक्सा चढेर दाङ जाने क्रममा हिजो नागको पैसा...

९७ लाख चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

३० कात्तिक, २०७७ चितवन । चितवन प्रहरीले रु ९७ लाख चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो...

एक संक्रमित पत्ता लगाउन एक लाख खर्च, अहिलेसम्म ३ अर्ब सकियो (भिडियोसहित)

६ भदौ, २०७७ काठमाडौं । सरकारले एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख चार हजार रुपैयाँ खर्च भएको जनाएको छ । माघ ७ गतेदेखि भदौ ५ गते शुक्रवारसम्म सरकारले ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरेको...

सुनको भाउ बढेर फेरि लाख नाघ्यो

२ भदौ २०७७ काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ फेरि तोलाको एक लाख रुपैयाँ नाघेको छ । सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर आज एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...