
कृषिमा विदेशी लगानी, किन भयो विरोध ? (भिडियो रिपोर्टसहित)
२६ माघ २०७७ काठमाडौं । सरकारले कृषिमा वैदेशिक लगानी खुला गरेपछि निजी क्षेत्र सशंकित भएको छ । ५० करोड रुपैयाँभन्दा बढीको लगानी गर्ने वैदैशिक लगानीकर्ता आउने बाटो खुल्ला गरेसँगै साना तथा मझौता कृषि उद्योगी यसको विरोधमा देखिएका छन् ।...