
कोरोना रोकथामका लागि बेलायतमा पुनः लकडाउन घोषणा
२१ पुस २०७७ लण्डनं । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा पुनः लकडाउनको घोषणा भएको छ । कोरोना संक्रमण थप बढेको भन्दै प्रधानमन्त्री बोरिस जोनसनले अहिलेसम्मकै कडा लकडाउन लागू गर्नु परेको बताए । अनुमति पाएका कामका लागि बाहेक घर बाहिर...