राजेन्द्र महतो

सिंहदरबारको गेटमै उपप्रधानमन्त्री राजेन्द्र महतोलाई प्रवेश निषेधको पर्चा

७ असार २०७८ काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार...

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निस्कासित

१८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–डाक्टर बाबुराम भट्टराई समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र...

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो समूहमाथि कारबाहीको तयारी

१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई कारवाहीको तयारी थालेको छ। यादव भट्टराई पक्षले ठाकुर महतोसहितका नेतालाई अनुशासन कारवाही गर्नेबारे छलफल थालेसँगै पार्टी विभाजनको...

जसपामा राजेन्द्र महतो एकतर्फी ढंगले संसदीय दलको नेता चयन

१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन हुनुभएको छ । जसपा संसदीय दलको बिहीबार बसेको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । संसदीय...

मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न सांसद राजेन्द्र महतोको आग्रह (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न आग्रह गर्नुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुँदै उहाँले अनुहार हेरेर राष्ट्र«घाती र राष्ट्रवादीको धारण नबनाउन अनुरोध गर्नुभएको हो...