
विराटनगरमा लयमा फर्किँदै व्यापार, राजस्व संकलनमा वृद्धि (भिडियो रिपोर्टसहित)
२ फागुन २०७७ मोरङ । कोरोना महामारीबाट प्रभावित भएको उद्योग व्यापार क्षेत्र पुरानै लयमा फर्किन थालेसँगै राजश्व संकलन पनि उत्साहजनक बन्दै गएको छ । झण्डै ६ महिनासम्म संकटग्रस्त अवस्थाबाट गुज्रिएको उद्योग र व्यापार क्षेत्र बिस्तारै लयमा फर्किएसँगै राजश्व संकलन...