राजकुमार

कतारका राजकुमारको टोली अमादब्लमको चुचुरोमा

२६ कात्तिक, २०७७ काठमाडौं । कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गर्नुभएको छ । राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले आज बिहान ११ः२० बजे आमादब्लमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको...

बेलायती राजकुमार विलियम्सलाई गत अप्रिलमै कोरोना संक्रमण भएको खुलासा

१७ कात्तिक, २०७७ लण्डन । बेलायती राजकुमार विलियम्स गएको अप्रिल महिनामै कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ । बेलायती सञ्चार माध्यम बीबीसीले द ड्यूक अफ क्याम्ब्रिजलाई गएको अप्रिलमै संक्रमण भएको जनाएको छ । प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता...

बहराइनका राजकुमारसहितको टोलीद्वारा लोबुचे हिमाल आरोहण

१७ असोज, २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे...

हिमाल आरोहण गर्न बहराइनका राजकुमारको टोली नेपालमा

३१ भदौ, २०७७ काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि आज नेपाल आएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे राजकुमार खलिफा नेतृत्वको टोली सवार जहाज काठमाडौंमा अवतरण...

बहराइनका राजकुमार खलिफासहितको टोली हिमाल आरोहण गर्न आज नेपाल आउँदै

३१ भदौं, २०७७ काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि आज नेपाल आउँदै छ । सरकारले राजकुमार खालिफाको टोलीलाई चार्टर उडानमार्फत् काठमाडौं आउन अनुमति दिएको हो । यो आरोहणको जिम्मा नेपाली...

महामारीकाबीच बहराइनका राजकुमारको टोलीलाई हिमाल आरोहणको अनुमति

१५ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना महामारीका बीच पनि बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले बहराइनका राजकुमारसहित १५ जना र ३ जना ब्रिटिश नागरिकको टोलीलाई दुई वटा हिमाल आरोहणका लागि अनुमति...