रक्सी

घरेलु कोदोको रक्सीलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्न सांसद राईको माग (भिडियोसहित)

६ साउन, २०७७ काठमाडौं । प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गर्नुभएको छ । स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद...