यादव

सर्वोच्चले यादव पक्षलाई दियो जसपा आधिकारिकताको मान्यता (भिडियो रिपोर्टसहित)

३२ साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएको छ । न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले महन्थ ठाकुरले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको...

यादवको अभिव्यक्तिलाई लिएर संसदमा आज पनि हंगामा, अमर्यादित टिप्पणी हटाइयो (भिडियो रिपोर्टसहित)

२९ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे गरेको टिप्पणी संसदको रेकर्डबाट हटाइएको छ । यादवले हिजो विशेष समयमा पूर्व प्रधानमन्त्री ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट नभएको’ टिप्पणी गर्नुभएको थियो यादवको टिप्पणीबारे...

जसपा संसदीय दलको नेता यादव चयन

१६ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिनुभएको हो । नेता...

जसपाको भट्टराई-यादव खेमामा खुसियाली, ठाकुर पक्ष चिन्तामा (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को डाक्टर बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । लामो रस्साकस्सीपछि जसपाको विवाद आयोगबाट निरुपण भएको छ । अब दलको नाम, चिह्न, लेटरप्याड सबै भट्टराई र यादव पक्षको...

आधिकारिकता पाएपछि भट्टराई–यादव पक्ष उत्साहित, ठाकुर पक्ष आयोगप्रति आक्रोशित (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । पार्टीका आधिकारिकता पाएपछि डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष उत्साहित भएको छ भने महन्थ ठाकुर पक्ष निराश र आक्रामक देखिएको छ । ठाकुर पक्षले निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गर्दै नयाँ शक्ति निर्माण गर्ने...

यादव–भट्टराई समूहले पायो जसपाको आधिकारिकता

११ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले पाएको छ। निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गरी अध्यक्ष यादव–भट्टराई पक्षलाई आधिकारिकता दिएको नेता महिन्द्र यादवले जानकारी दिनुभयो । यादव–भट्टराई पक्षमा ३४ जना कार्यकारिणी...

जसपामा यादव पक्षले आधिकारिकता पाउने पक्का, कुन पक्षमा कति सदस्य ?

११ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाउने करिब पक्का भएको छ। निर्वाचन आयोगले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपालबीच एकता हुँदा हस्ताक्षर गरेका ५१ जना कार्यकारिणी...

आत्मालोचना गरे ठाकुर समूहका नेताहरुका बारेमा विचार गर्न सकिन्छः अध्यक्ष यादव

११ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउनुभएको छ । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले विचार गर्ने...

जसपा आधिकारिकता विवाद आज टुंगो लगाउँदै निर्वाचन आयोग, यादव समूह बलियो

११ साउन २०७८ काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिताबारे आज निर्णय गर्ने भएको छ । आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकता र मतदाता परिचय पत्रसहित उपस्थित हुन आग्रह गरेको छ । आयोगले...

जसपा यादव पक्षीय संसदीय दलको विधान पारित, ठाकुर समूह आए ठाउँ दिने (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ । आज बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो...