
विभिन्न लोकतन्त्रवादी संस्थाले आज मौन प्रदर्शन गर्ने
२४ माघ २०७७ काठमाडौं । विभिन्न लोकतन्त्रवादी संस्थाले प्रतिनिधिसभा विघट्नविरुद्ध आज मौन–विरोध प्रदर्शन गर्ने भएका छन् । मुलुकको विषम स्थितिमा चेतनशील नागरिक अग्रसर भई पार्टीगत र गुटगत स्वार्थपूर्ण प्रवृत्तिविरुद्ध तथा जनजीवनका सवाल उठाएर प्रदर्शन गर्न लागिएको ती संस्थाले जनाएका...