मोडालिटी

लचिलो बन्दै प्रधानन्यायाधीश जबरा, बहिर्गमनको मोडालिटीको खोजी शुरु

१५ कात्तिक २०७८ काठमाडौं । न्यायाधीशहरुको माग सम्बोधन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा लचिलो बन्नुभएको छ । सर्वोच्च अदालतमा आज भएको वार्तामा प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुसँग आफ्नो सम्मानजनक बहिर्गमनका लागि मोडालिटी दिन आग्रह गर्नुभएको थियो । त्यही मोडालिटीमा प्रधानन्यायाधीश र...

लकडाउनको नयाँ मोडालिटी आज टुंगो लाग्ने, यस्तो छ तयारी

२८ जेठ, २०७७ काठमाडौं । सरकारले आज आगामी लकडाउनको मोडालिटी टुंगो लगाउने भएको छ। हिजोलाई तय गरिएकफ मन्त्रिपरिषद बैठक आज दिउँसो दुई बजे बस्ने र उक्त बैठकले लकडाउनको मोडालिटी टुंगो लगाउने भएको हो । सरकारले दसैंसम्म लकडाउन लम्बाउन परे...

लकडाउनको मोडालिटी परिवर्तन गरेर सार्वजनिक यातायात चलाउन माग (भिडियोसहित)

२७ जेठ, २०७७ काठमाडौं । यातायात व्यवसायीले लकडाउनको मोडालिटी परिवर्तन गरी सार्वजनिक यातायात चल्ने वातावरण बनाउन माग गर्दै आएका छन् । व्यवसायीले सार्वजनिक यातायात चलाउन दबाब दिइरहेका बेला सरकारले पनि यातायात सञ्चालनका मापदण्डबारे छलफल गरिरहेको छ । लकडाउन खुकुलो...

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने

२२ जेठ, २०७७, काठमाडौं । सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसबारे निर्णय गर्न दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्रीले हिजो विज्ञहरुसँग ५ घण्टा गरेको छलफलका आधारमा निर्णय...

लकडाउनको मोडालिटीबारे छलफल गर्दै प्रधानमन्त्री ओली

२१ जेठ, २०७७, काठमाडौं । लकडाउनको मोडालिटिका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञहरुसँग छलफल गर्दै हुनुहुन्छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने छ । आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार बोलाएको उहाँको सचिवालयले...