मेची

महिला सशक्तिकरणको सन्देशसहित श्रेष्ठको मेची–महाकाली साइकल यात्रा

४ मंसिर, २०७७ झापा । महिला सशक्तिकरणको सन्देशसहित झापा भद्रपुरकी स्वेता श्रेष्ठले मेचीदेखि महाकालीसम्म साइकल यात्रा गर्नु भएको छ । मंसिर १० गते झापाको मेची पुलबाट शुरु भएको साइकल यात्रा करिब एक हजार किलोमिटर दूरी तय गर्दै चाँदनी दोधारा...

मेची राजमार्गको फिदिम खण्ड फराकिलो बन्ने

१३ मंसिर, २०७७, फिदम । मेची राजमार्गको फिदिम खण्डलाई फराकिलो बनाइने भएको छ । अर्थमन्त्रालयले १४ करोड रुपैयाँ बजेट स्वीकृत गरिसकेकाले मुख्य बजार क्षेत्रमा पर्ने सडक विस्तारका लागि टेण्डरको प्रक्रिया अघि बढाउने तयारी भएको छ । घर लगायतका संरचना...

पर्यटन प्रवर्द्धनका लागि महाकाली-मेची साइकल यात्रा (भिडियोसहित)

४ मंसिर, २०७७ नेपालगञ्ज । कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसाय साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले एउटा टोली महाकाली–मेची साइकल यात्रामा छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा साइकल प्रेमी पर्यटन व्यवसायीले नेपाल साइकल उत्सव यात्रा गरिरहेका छन्...

मेची अञ्चल अस्पतालबाट १७ जना कोरोना संक्रमित डिस्चार्ज

३० साउन, २०७७, झापा । मेची अञ्चल अस्पतालमा उपचाररत आज १७ कोरोना संक्रमित जना डिस्चार्ज भएका छन् । साउन १९ गतेदेखि मेची अञ्चल अस्पतालमा २२ जना कोरोना संक्रमितहरुमध्ये आज नेगेटिभ नतिजा आएकाहरु घर फर्किएका हुन् । १७ जनामा १...