माटो

माटो निकालेर फेवातालको आयु लम्ब्याइने

२ फागुन २०७७ पोखरा । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु...

माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

२९ माघ २०७७ वीरगञ्ज । नजिकिँदै गएको सरस्वती पूजाका लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्सा पोखरीया नगरपालिका–९ का कालिगड शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएपछि चिन्तामा देखिनुभएको छ । विगत छ वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका...

कैलालीमा माटोको ढिस्कोमा पुरिँदा तीन जनाको मृत्यु, दुई जना घाइते

२४ माघ २०७७ कैलाली । कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ अरु दुई जना घाइते भएका छन् । घर लिपपोतका लागि आज बिहान माटो लिन गएका पूर्व खैरीफाँटका १७ वर्षकी धनसरी विक,...

चिनियाँ यान चन्द्रमाबाट चट्टान र माटोको नमूना लिएर फर्कियो पृथ्वी

२ पुस २०७७ बेइजिङ । चीनको चाङ ई–५ यान चन्द्रमाको सतहबाट चट्टान र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ । चाङ ई–५ यान स्थानीय समयअनुसार आज करिब डेढ बजे मंगोलियाको भित्री क्षेत्रमा उत्रेको हो । चाङ ई–५ लाई एउटा...