मजदुर

ढाका उत्पादनले बजार लिन नसक्दा पाल्पाका मजदुर मर्कामा (भिडियोसहित)

२६ पुस, पाल्पा । कोरोनाको कारण आन्तरिक तथा बाह्य पर्यटक नआउँदा पाल्पाका ढाका व्यवसायी र यससँग सम्बन्धित सयौं मजदुर समस्यामा परेका छन । पर्यटक शुन्य प्राय हुँदा पाल्पामा उत्पादित ढाकाले बचार लिन सकेको छैन । जसले गर्दा सयौंको रोजगारी...

पदयात्रा मजदुरका गुनासो : ‘न काम न माम’

४ पुस २०७७ पोखरा । बन्दाबन्दी खुकुलो भएसँगै बढेको चहलपहलले वर्षौँदेखि पथप्रदर्शक गर्ने पर्यटन मजदुर रमाउन सकेका छैनन् । तीस वर्षदेखि ट्रेकिङ पेशामा आवद्ध शेषकान्त शर्मा अब पहिलेजस्तै पर्यटकको हुललाई हिमाल देखाउँदै नेपालको रहनसहन संस्कृतिको बेलीविस्तार लगाउने दिन कहिले...

अरुण तेस्रोका मजदुर आन्दोलित हुँदा आयोजनाको काम अवरुद्ध

२३ मंसिर, २०७७ संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको छ । बाँधस्थल मकालु गाउँपालिकालु–५ फ्याक्सिन्दाका मजदुर ज्याला...

नाइजेरियामा बोको हरामद्वारा ११० जना मजदुरको हत्या

१५ मंसिर, २०७७ नाइजेरिया । नाइजेरियामा बोको हराम समूहका लडाकूले १ सय १० मजदूरको हत्या गरेका छन् । नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार...

कोरोनाका कारण रोजगारी गुमाएका पर्यटन मजदुर आन्दोलित

६ असोज, २०७७ काठमाडौं । कोभिड–१९का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन् । पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी केही दिनभित्रमा पर्यटन मजदुरका...

कोरोनाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत १५ हजार मजदुर बेरोजगार

२ भदौ, २०७७, सुनसरी । कोरोना महामारीका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत १५ हजार मजदुर बेरोजगार भएका छन् । छ महिना उद्योग पूर्ण क्षमतामा नआउँदा १५ हजार मजदुर बेरोजगार भएका हुन् । करिडोरमा ५० हजार मजदुर कार्यरत छन् ।...

लकडाउन र निषेधाज्ञाले निर्माण उद्योग ठप्प, मजदुर भोकै बस्नुपर्ने अवस्था (भिडियोसहित)

२८ भदौ, २०७७, काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएयता निर्माण क्षेत्र पनि ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका निर्माण उद्योग बन्द छन् । त्यसको असर उद्योगीमा मात्र नभएर श्रमिकमा पनि परेको...

यातायात व्यवसायीको १० खर्ब जोखिममा, ५० हजार मजदुर बेरोजगार (भिडियोसहित)

१९ असार, २०७७ काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन खुकुलो भए पनि सार्वजनिक यातायात अझै खुल्न सकेको छैन् । सरकारले साउन ७ गतेसम्म अहिलेकै जस्तो लकडाउन कायम राख्ने भने पनि त्यसअघि सार्वजनिक गाडी चल्ने संभावना...

रुपन्देहीमा पशु फर्ममा पाँच जना मजदुरको हत्या, हत्याको कारण खुल्न बाँकी

२७ जेठ, २०७७ रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५ जनाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजार मैनैयामा उक्त घटना भएको हो । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छी बजारका कृष्ण पुन को भैंसी फर्ममा काम...

सुर्खेतमा रोजगारमूलक योजना सञ्चालन हुँदा मजदुरलाई आंशिक राहत (भिडियोसहित)

२४ जेठ, २०७७, सुर्खेत । लकडाउनले विकास निर्माण लगायत रोजगारीका क्षेत्र ठप्प हुँदा दैनिक ज्याला मजदुरी गर्नेहरु बढी प्रभावित छन् । तर लकडाउनमा सुर्खेतका केही क्षेत्रमा स्थानीय स्तरमै रोजगारमूलक योजना सञ्चालन गरिएको छ । यसले दैनिक मजदुरी गर्नेलाई राहत...