भोक

कर्णालीका नागरिकको भोकमा व्यापारः अनुदानको चामल अन्यत्रै बिक्री (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशमा विगत लामो सयमदेखिको खाद्य संकट हटाउन भन्दै सरकारले हरेक वर्ष चामल ढुवानीमा अनुदान दिने गरेको छ । ६ जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई सुपथ मूल्यमा चामल उपलव्ध गराउन सरकारले अनुदान दिने गरेको छ...

जनतालाई भोक र रोगबाट बचाउन सरकारलाई संसदीय समितिको निर्देशन

९ असोज, २०७७ काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले महामारीको सबैभन्दा बढी प्रभाव परेका विपन्न र घरेलु श्रमिकको तथ्याङ्क सङ्कलन गरी सहयोगको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । सिंहदरबारस्थित समितिको कक्षमा आज बसेको बैठकले...

संविधान दिवस: भोक मेट्न टुँडिखेलमा लाइन बसेकामाथि यसरी गरियो हेलिकोप्टरबाट पुष्पवृष्टि !

३ असोज, २०७७, काठमाडौं । असामान्य परिस्थितिबीच ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको समर्थनमा नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधानले परिकल्पना गरेका कतिपय विषय कार्यान्वनमा नजादै संशोधनको मुद्दा जोडतोडले उठिरहेको छ । आम नागरिकको जीवनस्तरमा सुधार...

टन्न खान पाएँ…… (फोटो फिचर)

२२ भदौ, २०७७ काठमाडौं । काठमाडौंमा रहेर विभिन्न काम गर्दै आएका मजदुरहरु यतिबेला मारमा छन् । निषेधाज्ञाका कारण उनीहरुको रोजीरोटी खोसिएको छ । काम नै केही नभएपछि दैनिक गुजारा चलाउ नै मुस्किल परेका सयौं मजदुरहरु हरेक दिन खुलामञ्चमा खानामा...

टर्कीमा जनताको आवाज उठाउँदै भोक हड्ताल बसेकी निम्तिकको निधन

१५ भदौ, २०७७, टर्की । टर्कीको श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी एक कानून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको भोक हड्तालका क्रममै मृत्यु भएको छ । तिम्तिकको २ सय ३८ दिनको भोक हड्तालका क्रममा मृत्यु भएको हो ।...

रोगभन्दा भोकको डर : सुदूरपश्चिमका युवा फेरि भारततिर (भिडियोसहित)

२१ साउन, २०७७ धनगढी । रोजगारीको शिलसिलामा भारत रहेका अधिकांश नेपाली कोरोना महामारीका कारण स्वदेश फर्केका छन् । तर सुदूरपश्चिमका केहि युवा रोजगारी खोज्दै फेरि भारत जान बाध्य छन् । नेपालीका लागि भारत जान नाका बन्द छ । तर...

भोकले मरिनेभो बन्दै ट्याक्सी व्यवसायी उत्रिए सडक आन्दोलनमा (भिडियोसहित)

१६ असार, २०७७ काठमाडौं । लकडाउनका कारण ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । ट्याक्सी व्यवसायीले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेका थिए । तर...