Main News
टन्न खान पाएँ…… (फोटो फिचर)
२०७७ भदौ २२ गते १८:२३
२२ भदौ, २०७७ काठमाडौं । काठमाडौंमा रहेर विभिन्न काम गर्दै आएका मजदुरहरु यतिबेला मारमा छन् । निषेधाज्ञाका कारण उनीहरुको रोजीरोटी खोसिएको छ । काम नै केही नभएपछि दैनिक गुजारा चलाउ नै मुस्किल परेका सयौं मजदुरहरु हरेक दिन खुलामञ्चमा खानामा आशमा बस्छन् । हन्डरेड ग्रुप लगायत विभिन्न सामाजिक संघ संस्थाहरुले उनीहरुलाई खानाको व्यवस्था गर्दै आएको छ ।
प्रतिक्रिया