
तीन महिनाभित्र संसद ब्युँतिने नेता भुसालको दाबी (भिडियो रिपोर्टसहित)
१२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले ३ महिनाभित्र संसद ब्युँतिने दाबी गर्नु भएको छ । भैरहवामा आज संचारकर्मीसँग नेता भुसालले कुनै कारणले ढिलो गरिए सडकबाटै संसद ब्युँतिने दाबी गर्नुभयो । उहाँले...