
चार महिनामा पनि भएन कोरोना बीमाको भुक्तानी: किन भइरहेको छ ढिलाई ?(भिडियो रिपोर्टसहित)
२२ माघ २०७७ काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भूक्तानी तीनभित्र दिन निर्देशन दिएपनि महिनौँसम्म बिमितले भुक्तानी पाउन सकेका छैनन् । कोरोना संक्रमण भए उपचारका लागि आर्थिक भार कम हुने अपेक्षासहित बीमा गराएका सेवाग्राही भुक्तानीका लागि पटकपटक कार्यालय धाउन बाध्य...