बालिका

आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

३० भदौ २०७८ पाँचथर । हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार...

सर्पले डस्दा दुई बालिकाको मृत्यु

२३ भदौ २०७८ जलेश्वर । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन्...

ललितपुरको शुभाने खोलाले बगाउँदा एक महिलाको मृत्यु, बालिका बेपत्ता

१२ भदौं २०७८ ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४०...

दुई बालिका गर्भबाटै बन्दी जीवन बिताउन बाध्य

१८ साउन २०७८ चितवन । जिल्ला कारागार चितवनमा यहाँका दुई बालिका गर्भबाटै बन्दी जीवन बिताउन बाध्य भएका छन् । गर्भवती अवस्थामा कारागार चलान भएर बन्दी जीवन बिताइरहेकी दुई आमाले कारागारमै बच्चा जन्माएकी हुन् । कारागार कार्यालय चितवनमा अहिले तीन...

पारिवारिक झगडामा पाँच महिने बालिकाको हत्या

१० साउन २०७८ नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी...

महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

३१ असार २०७८ कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । बालिका नदीमा...

बालिकाको पढाइलाई निरन्तरता दिन साइकल वितरण (भिडियो रिपोर्टसहित)

९ असार २०७८ कपिलवस्तु । बालिकाको पढाइलाई निरन्तरता दिन सहयोग पुर्‍याउने उद्देश्यले साथ कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले साइकल वितरण गरिरहेको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकाले कक्षा ८ पास गरेका छात्रालाई साइकल दिएको छ । साइकलका कारण...

डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने

२९ जेठ २०७८ धनुषा । धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश दुई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मुखियापट्टि मुसहर्निया गाउँपालिका वडा नम्वर ६ स्थित पोखरीमा डुबेर मृत्यु भएका ५ जना बालिकाको परिवारलाई प्रदेश २...

पोखरीमा डुबेर धनुषामा पाँच बालिकाको मृत्यु

२८ जेठ २०७८ धनुषा । धनुषाको एक पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको...

बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

२३ जेठ २०७८ भक्तपुर । आफ्नै विद्यार्थीलाई यौन दु्र्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ...