
बस्तीमा आतंक मच्चाउने बाघलाई यसरी लिइयो नियन्त्रणमा
२३ कात्तिक, २०७७, बर्दिया । पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर गेरूवा गाउँपालिका ४, राजिपुरबाट आज दिउँसो बाघ...