बस्ती

बस्तीमा आतंक मच्चाउने बाघलाई यसरी लिइयो नियन्त्रणमा

२३ कात्तिक, २०७७, बर्दिया । पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर गेरूवा गाउँपालिका ४, राजिपुरबाट आज दिउँसो बाघ...

तीनधारामा निर्माणाधीन तामाङ नमूना बस्ती

२२ कात्तिक, २०७७ काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनी तीनधारामा नमूना तामाङ बस्ती निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो...

जोखिममा रहेका बस्तीहरु पहिचान गरेर सुरक्षित स्थानमा एकीकृत बस्ती बसाउन निर्देशन

२ असोज, २०७७ काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरोको जोखिम रहेका बस्तीहरु ६ महिनाभित्र पहिचान गरी सुरक्षित स्थानमा एकीकृत बस्ती बसाउन सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले बाढी पहिरो एवं प्राकृतिक...

बागलुङको सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कविहीन

१८ भदौ, २०७७, गल्कोट । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति भीषण पहिरो जाँदा दर्जानौं मानिस वेपत्ता भएका छन्। ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क बिहिन भएको र थप मानिस हराएको...

देशभरका बस्ती जोखिममा, सरकार जोखिमपूर्ण बस्ती सार्न कानून बनाउँदै (भिडियोसहित)

१० भदौ, २०७७ काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानको जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि कानून नै बनाएर अघि बढ्ने तयारी गरेको छ । जोखिममा रहेका बस्ती सार्न ध्यान नदिएको भनेर आलोचना भइरहेका बेला सरकारले त्यसका लागि बल्ल कानूनी...