बरामद

अवैध रुपमा नेपाल भित्राइँदै गरेको साढे २४ लाख भारतीय रुपैयाँ बरामद

२८ साउन, २०७७, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्राइएको साढे २४ लाख भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ । कृष्णनगर नगरपालिका– १ को लिंकगेटभन्दा ४ सय मिटर पूर्व पालमा ड्युटीमा रहेको सशस्त्र प्रहरी बलको भन्सार सुरक्षा...