बन्द

पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने

२६ पुस २०७७ काठमाडौं । पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने भएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम...

कोभिडका कारण बन्द भएका विद्यालयसहित सबै क्षेत्र खोल्ने निर्णय

१९ पुस २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि भन्दै बन्द गरिएका विद्यालयहरु अब खुल्ने भएका छन् । आज बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई...

दुम्किवासको अवस्था सामान्य, बन्द राजमार्ग खुल्यो

२६ मंसिर, २०७७ कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रर्दशन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको...

आज किसानको आव्हानमा भारत बन्द

२३ मंसिर, २०७७ नयाँ दिल्ली । भारतमा आज किसानले भारत बन्दको आव्हान गरेका छन् । केन्द्र सरकारको नयाँ कृषि कानूनको विरुद्धमा किसानले आज भारत बन्दको घोषणा गरेका हुन् । केन्द्र सरकारले ल्याएको नयाँ कृषि कानूनबारे भारतमा किसान र सरकारबीच...

सिद्धार्थ राजमार्ग दैनिक तीन घण्टा बन्द गरिने

२६ असोज, २०७७, पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड आजदेखि दैनिक ३ घण्टा बन्द गरिने भएको छ । पाल्पा–बुटवल सडकको चिडिया खोलादेखि बर्तुङसम्मको पहिरो सफा गर्नेुपर्ने भएकोले दैनिक ३ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय, पाल्पाले...

राप्ती उपत्यकामा जग्गा किनेबेच बन्द गर्न निर्देशन

२२ असोज, २०७७ लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिनुभएको छ । प्रदेशको राजधानी र नामाकरण पछि आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिदै उहाँले...

६ महिनादेखि बन्द तीन वटा पाँच तारे होटल बिहीबारदेखि सञ्चालनमा आउने

१२ असोज, २०७७ काठमाडौं । कोरोना महामारीका कारण ६ महिनादेखि बन्द तीन वटा पाँच तारे होटल आगामी बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । काठमाडौंको बौद्धस्थित हायात, लाजिम्पाटको र्‍याडिसन र दरबारमार्गको याक एण्ड यती होटल पुन संचालन हुन लागेका हुन्...

रुपन्देही जिल्ला अदालत भदौ १५ गतेसम्मका लागि बन्द

१३ भदौ, बुटवल । रुपन्देही जिल्ला अदालतबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु भदौ १५ गतेसम्मका लागि स्थगित गरिएको छ । अदालतमा अभियोग पत्रसाथ थुनछेक प्रयोजनार्थ पेश गरिएको थुनुवाहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अदालत परिसर निर्मलीकरण गर्नुपर्ने भएकाले सम्पूर्ण सेवाहरु...

उपत्यकाका स्थानीय तहमा अत्यावश्यकबाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय

८ भदौ, २०७७ काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था...

भक्तपुर नगरपालिकामा सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय

२ भदौ, २०७७, भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो...