
नाइजरमा बन्दुकधारीको आक्रमणमा आठ जनाको मृत्यु
२६ साउन, २०७७ नाइजर । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणमा मानवीय फ्रान्सेली सहायताकर्मीसहित ८ जनाको मृत्यु भएको छ । कोउरी क्षेत्रमा भएको घटनामा ६ जना फ्रान्सेली, उनीहरुका एक स्थानीय गाइड तथा एक जना ड्राइभरको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत...