
प्रहरीले चलाएको गोली लागेर नाइजेरियामा कम्तिमा २० जनाको प्रदर्शनकारीको मृत्यु
५ कात्तिक, २०७७ नाइजेरिया । नाइजेरियामा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । नाइजेरियाको लागोसमा प्रहरी दमन र क्रूरताविरुद्ध प्रदर्शन गरिरहेकामाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदामा कम्तिमा २० जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते...