पौडी

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

१५ साउन २०७८ गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३...

टोकियो ओलम्पिकको पौडीतर्फ आज नेपाली खेलाडी गौरिकाले प्रतिस्पर्धा गर्दै

१३ साउन २०७८ टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा आज पौडीमा अर्का एकजना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिक छैटो दिन आज पौडीतर्फ गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको एक सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । टोकियो एक्वेटिक...

टोकियो ओलम्पिकमा आज नेपाली खेलाडीले पौडीमा प्रतिस्पर्धा गर्दै

१२ साउन २०७८ न्युयोर्क । जापानमा जारी टोकियो ओलम्पिकमा आज पौडीमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिक पाँचौ दिन आज पौडीतर्फ एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्नेछन् । नेपालका नम्बर एक पुरुष खेलाडी एलेक्सले पुरुष १ सय मिटर फ्रीस्टाइलमा...

बाँकेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा तीन युवाको मृत्यु

७ साउन २०७८ बाँके । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगन्जका तीन युवाको मृत्यु भएको छ । मुस्लिम समुदायको महान पर्व बकर ईदको रमाइलो मनाउन नेपालगन्जबाट कोहलपुर–१० स्थित डुडुवा खोलामा पुगेका पाँच जनामध्ये पौडी...

खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

२ वैशाख २०७८ लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा...

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

२८ चैत २०७७ भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका–९ र १० स्थित पलाँसेमा सञ्चालनमा आएको ‘काठमाडौँ फन भ्याली’ मा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयाँैको भीड लागेको छ । आजदेखि सञ्चालनमा आएको काठमाडौँ फन भ्यालीमा पौडी पोखरीमा डुबुल्की मार्दै लाइभ...

बोजिनी ड्याममा पौडी खेल्न गएका लिम्बूको डुबेर मृत्यु

१६ भदौ, २०७७, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालको बोजिनी ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवाको शव फेला परेको छ । सोमबार दिउँसो आफ्ना साथीसँग ड्याममा पौडी खेल्न गएका पाँचथर तुम्बेवा गाउँपालिका–४ घर भई हाल भक्तपुरको सुडाल...