पोखरी

तेह्रथुममा प्लाष्टिकको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

२८ मंसिर, २०७७ तेह्रथुम । तेह्रथुममा प्लाष्टिकको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। छथर गाउँपालिकामा तरकारी खेतीका लागि बनाइएको प्लाष्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन जना बालिकाको मृत्यु भएको हो । स्थानीय कृषक समूहले सिंचाइका लागि...

छठमा उपत्यकाका नदी र पोखरीमा भेला हुन रोक

२ मंसिर, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा पोखरीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ । कोरोना महामारीका कारण यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनले आग्रह गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले...

पोखरीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु

११ कात्तिक, २०७७ लहान । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् । सोमबार अपराह्न...

कपिलवस्तुको महाराजगंज नगरपालिकामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

८ कात्तिक, २०७७। कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिकामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान पूजाका लागि कमलको फूल टिप्न गएका दुई युवा महाराजगञ्ज नगरपालिका वडा ५ मा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको कपिलवस्तु प्रहरीले...

पोखरीमा दुई बालिकाको शव फेला

३ कात्तिक, २०७७ धनुषा । धनुषामा दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु...

सर्लाहीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

११ साउन, २०७७, सर्लाही । सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली र आनन्द महतोकी १० वर्षीया छोरी आरतीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले...

झापामा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु

८ साउन, २०७७ झापा । झापामा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका वडा नम्वर २ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...