
रेडपाण्डा खोज्दा इलाममा पनि फेला पर्यो पाटेबाघ
२७ मंसिर, २०७७, इलाम । इलाममा पाटेबाघ फेला परेको छ । रेडपाण्डाको गविविधि अध्ययनका लागि राखिएको क्यामेरा ट्रयापमा पाटेबाघ रेकर्ड भएको हो । नेपालको हालसम्मकै अग्लो ठाउँमा ३ हजार १ सय ६५ मिटर उचाईमा पाटे बाघ फेला परेको हो...