परिचयपत्र

जनयुद्ध र जनआन्दोलन प्रभावितलाई सम्मान र परिचयपत्र दिने सरकारको निर्णय

१२ माघ २०७७ काठमाडौं। सरकारले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले मुलुकमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागीहरुलाई सम्मानका लागि...

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु (भिडियो रिपोर्टसहित)

११ माघ २०७७ गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । विवरण दर्ता गराएको झण्डै १९ महिनापछि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र हस्तान्तरण गरेर...

अब कोरोना भाइरसको परीक्षणका लागि सरकारी परिचयपत्र अनिवार्य (भिडियोसहित)

७ मंसिर, २०७७ काठमाडौं । केही प्रयोगशालाले गरेको कोरोना परीक्षणको रिपोर्ट गलत आएपछि सरकारले अब परीक्षणमा केही कडाइ गरेको छ । जसअनुसार अब पीसीआर परीक्षण गर्ने व्यक्तिले अनिवार्य रुपमा सरकारी परिचय पत्र देखाउनु पर्नेछ । यस्तै प्रयोगशालाले पनि केही...

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने

१३ कात्तिक, २०७७ काठमाडौं । सरकारले असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने भएको छ । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आउँदो असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको काम सक्ने निर्णय...