नेशन्स लीग

बेल्जियम, इटाली, अष्ट्रिया, चेक रिपब्लिक र हंगेरी नेशन्स लीगको सेमीफाइनलमा

४ मंसिर, २०७७ काठमाडौं । बेल्जियम, इटाली, अष्ट्रिया, चेक रिपब्लिक र हंगेरी नेशन्स लीग फूटबलको सेमिफाइनल चरणमा पुगेका छन् । गएराति सम्पन्न खेलमा डेनमार्कलाई हराउँदै बेल्जियमले सेमिफाइनलमा स्थान सुरक्षित पारेको हो । समूह ए टु अन्तर्गतको घरेलु मैदानमा समूह...

स्पेन नेशन्स लीग फूटबलको सेमीफाइनल चरणमा प्रवेश

३ मंसिर, २०७७ काठमाडौं । स्पेन नेशन्स लीग फूटबलको सेमिफाइनल चरणमा पुगेको छ । समूह ए फोर अन्तर्गत गएराति जर्मनीलाई ६–० गोलले हराउँदै स्पेनले अर्को चरणमा स्थान पक्का पारेको हो । स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक बनाए । १७...

इंग्ल्याण्ड नेशन्स लीगको सेमीफाइनल चरण पुग्न असफल

१ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्ड नेशन्स लीग फूटबलको सेमीफाइनल चरण पुग्न असफल भएको छ । समूह ए टू अन्तर्गत गएराति बेल्जियमसँग २–० ले पराजित भएसँगै इंग्ल्याण्डको अर्को चरण पुग्ने सम्भावना सकिएको हो । घरेलु मैदानमा बेल्जियमका लागि १०...

यूईएफए नेशन्स लीग फूटबलमा साविक विजेता पोर्चुगल विजयी

२९ असोज, २०७७ काठमाडौं । यूईएफए नेशन्स लीग फूटबलमा साविक विजेता पोर्चुगल विजयी भएको छ । नेशन्स लीग अन्तर्गत पोर्चुगलले स्वीडेनलाई तीन(शुन्य गोलले पराजित गरेको हो । समूह ए थ्री अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा जोटाले दुई तथा बरनार्डो...

यूईएफए नेशन्स लीगमा बेल्जियमलाई इंग्ल्याण्डले हरायो

२६ असोज, २०७७ काठमाडौं । यूईएफए नेशन्स लीग फूटबलमा इंग्ल्याण्डले विश्व शीर्ष वरियताको बेल्जियमलाई पराजित गरेको छ । वेम्बली रंगशालामा गएराति समूह ए टु अन्तर्गत भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २(१ गोलले हराएको हो । इंग्ल्याण्डको जितमा मार्कस राशफोर्ड र...

युरोपियन नेशन्स लीग फूटबलमा पोर्चुगल र फ्रान्स विजयी

२४ भदौ, २०७७ काठमाडौं । युरोपियन नेशन्स लीग फूटबल पोर्चुगल र फ्रान्स विजयी भएका छन् । समूह ए थ्री अन्तर्गत लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले स्विडेनलाई २(० गोलले हराएको छ । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल...