निवेदक

संसद विघटनविरुद्धको मुद्दाः भोलिदेखि एमिकस क्युरीको बहस शुरु हुने (भिडियो रिपोर्टसहित)

३ फागुन २०७७ काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि निवेदकका तर्फबाट जवाफी बहस आज सकिएको छ । हिजो र आज दुई दिनसम्म निवेदकको जवाफी बहस भएको हो । आज बहस गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधिसभा पुनःस्थापना भएन भने...