
पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदविरुद्ध निलम्बनको सिफारिस
४ वैशाख २०७८ काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई सांसद पद निलम्बन गर्ने सहितको कारवाहीका लागि सिफारिस गरेको छ । पार्टी ह्वीप उल्लंघन गर्ने चारै जनाको सांसद पद निलम्बन...