निर्वाचन

प्रधानमन्त्री ओलीले दिए अदालत र निर्वाचन आयोगमाथि फेरि दिए यस्तो दबाव (भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संविधानसम्मत भएको भन्दै अब चुनावको विकल्प नभएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अदालत र निर्वाचन आयोगलाई पनि फेरि दबाब दिनुभएको छ । बुटवलमा आज आयोजित सभामा उहाँले...

अदालत र निर्वाचन आयोगलाई प्रचण्डको धम्की :-… नभए आँधी आउँछ (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गर्दै आफ्नो पक्षमा निर्णय गर्न सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिएको छ । काठमाडौंमा हजारौं कार्यकर्ता र शुभेच्छुक उतारेर प्रचण्ड–नेपाल समूहले संसद पुनर्स्थापना गर्न सर्वोच्च...

निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित

२७ माघ २०७७ काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु सात...

निर्वाचनको तयारी नरोक्न प्रधानमन्त्री ओलीको आग्रह (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखका लागि घोषणा गरिएको मध्यावधि चुनावको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिनुभएको छ । निर्वाचन आयोगको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग चुनावको तयारी अगाडि बढाउन र कसैको दबाबमा नरोक्न आग्रह...

वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

२७ माघ २०७७ काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो...

निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्त्री बाँस्कोटा

२४ माघ २०७७ काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताउनुभएको छ । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास...

निर्वाचन आयोगले माग्यो ७ अर्ब ७ करोड ९४ लाख ८० हजार चुनाव खर्च

२१ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले वैशाख १७ र २७ मा हुने निर्वाचनका लागि सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ बजेट मागेको छ । आयोगको बैठकले सरकारसँग रकम माग्ने निर्णय गरेअनुसार रकम माग गरेर...

निर्वाचन आयोगले ओली समूहलाई आधिकारिकता दिइसक्योः गृहमन्त्री थापा

२१ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको ओली समूहले आफूलाई नै निर्वाचन आयोगले आधिकारिक मान्यता दिइसकेको दावी गरेको छ । निर्वाचन आयोगले अहिलेसम्म कसैलाई आधिकारिकता नदिइएको बताइरहेको र हिजो मात्रै कानूनी प्रक्रियामा प्रवेश गरेका बेला ओली समूहले...

निर्वाचन आयोगलाई पूर्वप्रमुख आयुक्तहरुले यस्तो सुझाव दिए (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक विवाद समाधान नगरी चुनावमा जानु जोखिमपूर्ण हुने भन्दै सचेत भएर अघि बढ्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । आयोगले गरेको छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विवादमा नपर्ने र आफ्नो...

निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको चौथो बैठकले यस...