निर्देशन

बाढीपहिरो र डुबान प्रभावितको उद्धारमा तत्काल जुट्न प्रधानमन्त्रीको निर्देशन

२ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई सरकारी निवास बालुवाटारमा बोलाएर मुलुकका विभिन्न क्षेत्रमा...

देश र जनताप्रति इमान्दार भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

२२ असोज २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिनुभएको छ । मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमान्दार भएर जनताको अपेक्षालाई...

मणिपाल अस्पताल विक्री भए नभएको जानकारी गराउन संसदीय समितिको निर्देशन

१० असोज २०७८ काठमाडौं । संसदीय समितिले पोखराको मणिपाल अस्पताल विक्री भए नभएको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अस्पताल बेचबिखन भएको समाचार आइरहेको भन्दै...

अलपत्र विद्यार्थीलाई अध्ययनका लागि चीन जाने व्यवस्था तत्कला मिलाउन निर्देशन

१० असोज २०७८ काठमाडौं । संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरसका कारण...

एकतावद्ध भएर जनताबीच जान नेताहरुलाई अध्यक्ष ओलीको निर्देशन (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । एमालेको आजदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आन्तरिक र...

डाइलासिस मेसिन तत्काल थप गर्न सरकारलाई संसदीय समितिको निर्देशन

६ असोज २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलासिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले डाएलासिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या...

चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन

२ असोज २०७८ काठमाडौं । प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ । नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना...

इन्टरनेट तथा केबुलका अव्यस्थित तार हटाउन निर्देशन

३० भदौ २०७८ कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवाप्रदायकलाई निर्देशन दिएको छ । अव्यवस्थित र अनावश्यक तारले वीरेन्द्रनगरको सौन्दर्य घटाएको र दुर्घटना निम्त्याउने...

भन्सार बिन्दुमा ‘भेइकल स्क्यानर’ जडान गर्न अर्थमन्त्रीको निर्देशन

२७ भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज सम्बोधन गर्दै उहाँले भेइकल स्क्यानर जडानको...

मर्यादित भएर संसद् अवरोध कायमै राख्न अध्यक्ष ओलीको निर्देशन (भिडियो रिपोर्टसहित)

२७ भदौ २०७८ काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको आज बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उहाँले मर्यादित भएर...