नागरिकता

संवैधानिक व्यवस्थाको छ वर्षमा पनि मिलेन आमाको नाममा नागरिकता

६ साउन २०७८ काठमाडौं । संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका–५ निवासी यवेश अधिकारीले पटकपटक प्रयास गर्दा पनि अहिलेसम्म आमाको नामबाट नागरिकताको प्रमाणपत्र...

नक्कली नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ पक्राउ

१ साउन २०७८ राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका...

नागरिकतासम्बन्धी अध्यादेश रोक्ने सर्वोच्चको आदेश गलतः अध्यक्ष ठाकुर (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नागरिकता सम्बन्धी अध्यादेश रोक्ने सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले अध्यादेश रोक्दा नागरिकता...

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

२७ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक...

नागरिकता अध्यादेशसम्बन्धी विवादमा सवैधानिक इजलासमा सुनुवाइ हुँदै

२७ जेठ २०७८ काठमाडौं । नागरिकता अध्यादेशसम्बन्धी विवादमा सवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशी रहेको छ । प्रतिनिधि सभा विघटन गरेपछि जसपाको एक...

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

२१ जेठ २०७८ काठमाडौं । नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा...

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिटमा सुनुवाइ गर्न वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

२१ जेठ २०७८ काठमाडौं । नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण...

सरकारले जारी गरेको अध्यादेशबाट नागरिकता दिने हो भने नेपाल नै नरहन सक्छ : अधिवक्ता सापकोटा (भिडियो कुराकानी)

१० जेठ २०७८ काठमाडौं । सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशको विरोध भइरहेको छ । यो अध्यादेशका बारेमा केन्द्रित रहेर हामीले वरिष्ठ अधिवक्ता शालिकराम सापकोटासँग कुराकानी गरेका छौंँ –

नागरिकतासम्बन्धी अध्यादेशबारे विप्लवको यस्तो प्रतिक्रिया

१० जेठ २०७८ काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ति निकालेर हरेक नेपाली नागरिकले सहज ढंगले नागरिकता पाउनु जन्मसिद्ध अधिकार भए पनि सत्तासंकट टार्नकै...

संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नागरिकतासम्बन्धी अध्यादेश ल्याएको सरकारको दाबी (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ काठमाडौं । संविधानको व्यवस्था अनुसार जन्मका आधारमा नेपाली नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ । पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता रमेश बडालले अध्यादेश संविधान र सर्वोच्च अदालतको आदेश...