नागरिकता

नागरिकतासम्बन्धी अध्यादेशबारे विप्लवको यस्तो प्रतिक्रिया

१० जेठ २०७८ काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ति निकालेर हरेक नेपाली नागरिकले सहज ढंगले नागरिकता पाउनु जन्मसिद्ध अधिकार भए पनि सत्तासंकट टार्नकै...

संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नागरिकतासम्बन्धी अध्यादेश ल्याएको सरकारको दाबी (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ काठमाडौं । संविधानको व्यवस्था अनुसार जन्मका आधारमा नेपाली नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ । पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता रमेश बडालले अध्यादेश संविधान र सर्वोच्च अदालतको आदेश...

राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

९ जेठ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नु भएको छ । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरिएको हो । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले...

अध्यादेश ल्याएर नागरिकता वितरण गर्ने तयारीमा सरकार

७ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई बाइपास गरेर मन्त्रिपरिषद्ले राजनीतिक दाउपेच पूरा गर्न ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । तर उक्त अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ । मन्त्रिपरिषद्को बसेको बैठकले ‘जन्मसिद्ध’ नेपाली नागरिकता...

नौलो अभियान : नागरिकता बनाउनेलाई मासु भातको व्यवस्था (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ बाँके । दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिब तथा बिपन्न समुदायका धेरै नागरिकले सहज रुपमा नागरिकता पाउन सकेका छैनन । उनीहरुले नागरिकता बनाउनकै लागि वडा कार्यालय र प्रशासनमा धाउँदा अनेकौ सास्ती खेप्नु पर्छ । नागरिकलाई सास्ती नहोस...

कीर्ते नागरिकता बनाउने एकैै परिवारका छ भारतीयलाई कैद

१० चैत २०७७ सप्तरी । कीर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय...

कपिलवस्तुमा नागरिकता लिने बढेपछि बिहानैबाट वितरण शुरु (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ कपिलवस्तु । सेवाग्राहीको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेदेखि नै नागरिकता वितरण शुरु गरेको छ । कपिलवस्तुका ५ वर्ष मुनिका बालबालिकाले पोषण भत्ता पाउने भएपछि एक हप्तायता नागरिकता बनाउने सेवाग्राहीको भिड बढेको छ...

सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ

१३ पुस २०७७ बनियानी । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम...

झुटो विवरण पेश गरेर नागरिकता लिने र दिने नौविरुद्ध मुद्दा

४ पुस २०७७ बलेवा । झुटो विवरण पेश गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेकोे भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । गिरी हाल मनाङमा प्रमुख जिल्ला...

कीर्ते नागरिकता दिएको आरोपमा दुई जना पक्राउ

१२ मंसिर, २०७७ बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला...