
भारतीय सेनाध्यक्ष नरवणेले आज के के गरे ? (भिडियो)
२० कात्तिक, २०७७ काठमाडौं । भारतीयस्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुभएको छ । शीतल निवासमा भएको विशेष कार्यक्रममा नरवणेले राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट मानार्थ महारथीको पदवी ग्रहण गर्नुभयो । तीन दिने नेपाल भ्रमणमा...