नमूना

नमूना नै नलिई यसरी बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

८ वैशाख २०७८ काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल...

तीनधारामा चिटिक्क नमूना बस्ती बन्दै

१९ माघ २०७७ काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उहाँ जनश्रमदानमा जुट्नुभएको हो । अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहुँ नमूना बस्तीमा...

प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै नमूना राष्ट्रियसभा बैठक

७ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नमूना संसदमा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ । काठमाडौँमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा नमूना संसद बनाई राष्ट्रिय सभाको नमूना बैठक गरिएको हो । नमूना बैठकमा...

किशोर-किशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि २०७७ मा के छ ?

३ माघ २०७७ काठमाडौं । विद्यालयका पुस्तकालय अथवा छुट्टै कोठामा किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन गर्नेगरी सरकारले किशोरकिशोरी मैत्री सूचना कर्नर (कक्ष) सञ्चालन नमूना कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ । विद्यालयमा किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य शिक्षालाई...

सुन्दर नमूना बस्तीमा नअडिएको मन, यस्तो छ कारण

२९ मंसिर, २०७७ पोखरा । गोरखाको बारपाकमा इपिसेन्टर बनाएर विसं २०७२ मा गएको भूकम्पले त्यस क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । भूकम्पपछि राष्ट्रिय अन्तर्राष्ट्रियरुपबाटै सबैको ध्यान उक्त ठाउँमा केन्द्रित भयो । बारपाकमा भूकम्पबाट ७२ जनाले र लाप्राकमा ३६ जनाको ज्यान...

तीनधारामा निर्माणाधीन तामाङ नमूना बस्ती

२२ कात्तिक, २०७७ काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनी तीनधारामा नमूना तामाङ बस्ती निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो...