नदी

पहिराले नदी थुनिनेक्रम बढ्दो

११ भदौ २०७८ म्याग्दी । रघुगङ्गा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहीबार थुनिएको रघुगङ्गा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाइ र १० मिटर गहिरो तलाउ बनेको छ । तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगङ्गा नदी पुरानै स्वरुपमा बगे पनि...

रायखोरको पहिराले राहुघाट नदी थुनियो

१० भदौ २०७८ म्याग्दी । रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७...

केही नदी तथा खोलाहरुमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन सुझाव

३० साउन २०७८ काठमाडौं । देशका केही नदी तथा खोलामा आज पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचनामार्फत् कोशी, कर्णाली र यी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले...

साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता

२९ साउन २०७८ सिमकोट । काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन्् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको...

महाकाली नदीमा एसएसबीले तुइन काटेकोबारे सरकार मौन, सांसदहरुले जनाए आपत्ति (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे सरकार मौन बसेको छ । राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने...

जिप कर्णाली नदीमा खस्दा दुई जना वेपत्ता

१५ साउन २०७८ सुदूरपश्चिम । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाको चिसापानी—सोल्टा सडकको बाँका सडक खण्डवाट आज जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार दुई जना नदीमा बेपत्ता भएका छन् । नम्बर नखुलेको उक्त जिपमा एकै घरमा पाँच जना सवार...

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

१५ साउन २०७८ धनुषा । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई...

मर्स्याङ्दी नदीले मनाङको चामेमा झोलुङ्गे पुल बगायो

६ साउन २०७८ मनाङ । अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । यो झोलुङ्गे पुल बगाएपछि चामे र माथिल्लो मनाङसँगको सम्पर्क टुटेको छ । गत जेठ अन्तिममा मर्स्याङ्दी नदीमा आएको बाढीले...

नेपालका चार ठुला नदीमा पानी जहाज सञ्चालन गर्न सकिने अध्ययनको निष्कर्ष

५ साउन २०७८ काठमाडौं । नेपालका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ । नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्न सम्भव देखिएको हो । कोसी, नारायणी, काली गण्डकी र...

महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

३१ असार २०७८ कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । बालिका नदीमा...