नक्कली

नक्कली रेमडिसिभिर विक्री गरेको आरोपमा व्यवसायी पक्राउ

२४ वैशाख २०७८ विराटनगर । ज्वरो आउँदा लगाइने औषधिको लेवल उक्काएर भारतमा कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडिसिभिरको लेवल लगाएर विक्री गरेको आरोपमा एक जना व्यवसायी पक्राउ परेका छन् । भारतमा उत्पादन हुने रेमडिसिभिरको लेबल लगाएर नक्कली औषधि विक्री...

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

१३ चैत २०७७ काठमाडौं । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक...

नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ

८ चैत २०७७ सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका...

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

२३ फागुन २०७७ कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी...

साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाउने पक्राउ

१६ फागुन २०७७ काठमाडौं । प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको...

नक्कली नोट बनाउने सामानसहित दुई जना पक्राउ

२५ माघ २०७७ कञ्चनपुर । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६...

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

१८ माघ २०७७ कञ्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट...

नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई उड्न खोज्ने सात जना पक्राउ

१९ पुस २०७७ काठमाडौं । कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान खोज्ने ७ जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानबाट दुबई जान लागेका उनीहरु नक्कली रिपोर्टसहित हिजो राती पक्राउ परेका हुन् । जाँच्ने क्रममा...

नक्कली सिफारिस बनाएर रकम असुल गर्ने अस्पतालका तीन जना कर्मचारी पक्राउ

२६ कात्तिक, २०७७ बाँके । नक्कली सिफारिस बनाएर पीसीआर परीक्षणका लागि सेवाग्राहीबाट रकम असुल गरेको अभियोगमा नेपालगन्जको भेरी अस्पतालका २ जना सुरक्षाकर्मी र एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् । नक्कली सिफारिस बनाएर निःशुल्क परीक्षणको मापदण्डमा नपरेका ब्यक्तिबाट...

नक्कली नेपाली नोटसहित लागू औषध कारोबारी पक्राउ

४ साउन, २०७७, बारा । प्रहरीले बारामा लागूऔषध कारोबारीको साथबाट १५ लाख ४४ हजार चार सय बराबरको नक्कली नेपाली नोट बरामद गरेको छ । पाँच सय र पचास दरको १ लाख ८३ हजार ६ सय ५० को भारतीय नोट...