
अस्पतालमै तीजको नाचगान, गीतमार्फत जगाए जनचेतना (भिडियोसहित)
५ भदौ, २०७७ काठमाडौं । तीजमा सधैंजसो माइत जाने । दर खाने र नाचगान गर्ने स्वास्थ्यकर्मीले यसपाली त्यो अवसर पाएनन् । अधिकांश महिला स्वास्थ्यकर्मी तीजको रमाइलो भुलेर यो पटक कोरोना संक्रमितको उपचारमा खटिइरहेका छन् । यस्तैमा बुटवलको कोरोना विशेष...