तार

नेपालले कतारसँग खेल्ने भनिएको ट्वेन्टी-ट्वेन्टी सिरिज स्थगित

१९ माघ २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारसँग खेल्ने भनिएको ट्वेन्टी ट्वेन्टी सिरिज स्थगित भएको छ । कोरोना प्रोटोकलका कारण कतार सरकारले स्वीकृतिनदिँदा नेपाली टोलीको भ्रमण स्थगित गरिएको हो । पछिल्लो समयमा कोरोना संक्रमित बढिरहेको भन्दै कतार...

ललितपुर महानगरपालिकाले आजदेखि अव्यवस्थित तार हटाउन शुरु गर्ने

२१ मंसिर, २०७७ ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि अव्यवस्थित तार हटाउने भएको छ । जताततै लत्रिएको अलपत्र तारका कारण शहरलाई कुरुप बनाएको भन्दै तार हटाइने महानगरपालिका अन्तर्गतको नगर प्रहरी बल प्रमुख सीताराम हाछेथुले बताउनु भएको छ । त्यस्तै दुर्घटना...

धनगढीमा विद्युतका तार र पोलका कारण बढ्यो जोखिम (भिडियोसहित)

६ असोज, २०७७, धनगढी । विद्युत प्राधिकरणको बेवास्ताका कारण धनगढी उपमहानगरपालिकामा तार र पोल अव्यवस्थित हुन सकेका छैनन् । उपमहानगरपालीकाभित्र रहेका पोल कतिपय ढल्ने अवस्थामा रहेका छन् भने ट्रान्समिटरका बाकस खुल्ला र बच्चाले समेत छुन सक्ने अवस्थामा छन् ।...