तस्कर

कैलालीको भजनीमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

२४ चैत २०७७ कैलाली । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका...

पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई जना प्रहरी घाइते

३० माघ २०७७ पर्सा । पर्साको ओरिया खोलास्थित नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरी जवानहरु २४ वर्षीय आयुष राय यादव र २५...

खाग तस्कर यसरी पर्‍यो प्रहरीको घेरामा (भिडियोसहित)

२२ मंसिर, २०७७, बुटवल । विश्वमै दुर्लभ एक सिंगे गैंडाको नेपालमा चोरी शिकारी बढिरहेका बेला बुटवलमा तस्करहरू पक्राउ परेका छन् । उनीहरूको साथबाट गैंडाको खाग बरामद भएको छ । बुटवलमा तस्करलाई नियन्त्रणमा लिँदा गोली नै चलेको छ । एक...

भारतीय तस्करको प्रलोभनमा किसान, नेपालका गाउँ गाउँमा अफिम खेती (भिडियोसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले गएराति झन्डै ४ किलो अफिमसहित दुई जनालाई पक्राउ गर्‍यो । २६ र २७ वर्षीय ती दुई युवाले अफिम भारततर्फ लैजान लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हिरोइन...