
ढोरपाटन पहिरोमा बेपत्ता १३ जनाको परिचय खुल्यो, आठको शव फेला, सनाखत हुन बाँकी
१८ भदौ, २०७७, बलेवा। बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना...